[Lyrics for Aman Pradhan – O Priya Tasbir 2]
ओ ! प्रिया
आँखा भित्रै तस्विर बनी बस्यो तिम्रो छायाँ ।
आँखा भित्र तस्विर बनी बस्यो तिम्रो छायाँ ।
मेरो धड्कन चल्ने उर्जा केवल तिम्रो माया ।।
ओ ! प्रिया$$$$$ ओ ! प्रिया $$$$$$
तिम्रो तस्विर यी आँखामा जुनिभरिलाई ।
तिम्रो तस्विर यी आँखामा जुनिभरिलाई ।।
मेरो प्राण अढे’को छ तिम्रै बोलिमा ।
मेरो प्राण अढे’को छ तिम्रै बोलिमा ।
जिन्दगीको साहारा हौ हरेक पलमा ।।
ओ ! प्रिया$$$$$ ओ ! प्रिया $$$$$$
तिम्रो तस्विर यी आँखामा जुनिभरिलाई ।
तिम्रो तस्विर यी आँखामा जुनिभरिलाई ।।
You brought me sunshine when I saw the rain
Your eyes show me that you’ll love me forever…
तिमी आदत बनिसक्यौ अब यो मनको ।
तिमी आदत बनिसक्यौ अब यो मनको ।
तिमी बानी परिसक्यौ मेरो जीवनको ।।
ओ ! प्रिया, ओ ! प्रिया
तिम्रो तस्विर यी आँखामा जुनिभरिलाई ।
तिम्रो तस्विर यी आँखामा जुनिभरिलाई ।।
आँखा भित्र तस्विर बनी बस्यो तिम्रो छायाँ ।
मेरो धड्कन चल्ने उर्जा केवल तिम्रो माया।।
ओ ! प्रिया, ओ ! प्रिया
तिम्रो तस्विर यी आँखामा जुनिभरिलाई ।
तिम्रो तस्विर यी आँखामा जुनिभरिलाई ।।