Skip to content
Home » Explore Song Lyrics » Ananda Karki - Badal Barsha Bijuli New Lyrics

Ananda Karki – Badal Barsha Bijuli New Lyrics

  • by
Read Time:1 Minute, 39 Second

[Lyrics for Ananda Karki – Badal Barsha Bijuli New]

बादल बर्षा बिजुली साउनको पानी
चिसो चिसो मौसम् छ तातो जवानी
हे मुटु मेरो दुख्न थाल्यो नि
ज्यान मेरो सुक्न थाल्यो नि
के होला भन न मायाको ओखति

बादल बर्षा बिजुली साउनको पानी
चिसो चिसो मौसम् छ तातो जवानी
हे मुटु मेरो दुख्न थाल्यो नि
ज्यान मेरो सुक्न थाल्यो नि
के होला भन न मायाको ओखति

धड्कन बढ्दै जान्छ तिम्रो सामु आउँदा
संसार पाए जस्तो तिमीलाई पाउँदा
हे धड्कन बढ्दै जान्छ तिम्रो सामु आउँदा
संसार पाए जस्तो तिमीलाई पाउँदा
मुटु मेरो दुख्न थाल्यो नि
ज्यान मेरो सुक्न थाल्यो नि
के होला भन न मायाको ओखति

छमछम् तिम्रो पाउमा मयुरको चाल
सागर झैं आँखामा मायाको छाल
हे छमछम् तिम्रो पाउमा मयुरको चाल
सागर झैं आँखामा मायाको छाल

बादल बर्षा बिजुली साउनको पानी
चिसो चिसो मौसम् छ तातो जवानी
बादल बर्षा बिजुली साउनको पानी
चिसो चिसो मौसम् छ तातो जवानी
हे मुटु मेरो दुख्न थाल्यो नि
ज्यान मेरो सुक्न थाल्यो नि
माया नै रैछ नि मायाको ओखति