[Lyrics for Anju Panta – Maile Baa Aama Tyagera]
मैले बा आमा त्यागेर रोजेको माया ले ढोका दिय,,,
मैले बा आमा त्यागेर रोजेको माया ले ढोका दियो
मैले बा आमा त्यागेर रोजेको माया ले ढोका दियो
मनको त सारै कुरुप रैछ
रुपमा त सारै राम्रो थियो
मनको त सारै कुरुप रैछ
रुपमा त सारै राम्रो थियो
मैले बा आमा त्यागेर रोजेको माया ले ढोका दियो,,,
बा ले भन्थे यो तेरो प्रेम
दुइ दिनमै झर्ने फुल हो भनेर
बा ले भन्थे यो तेरो प्रेम
दुइ दिनमै झर्ने फुल हो भनेर
आमा ले भन्थिन ए छोरी बैशको ठुलो यो भुल हो भनेर
सुनीन मैले कसैको कुरा
माया नै मेरो सब थोक भनेर
मैले बा आमा त्यागेर रोजेको माया ले ढोका दियो,,,
माया गर्थे संशारै भुली मा प्रेमको सारै अन्धी बनेर
माया गर्थे संशारै भुली मा प्रेमको सारै अन्धी बनेर
खेलौना सम्झी खेलाई छाड्यो मलाइ उसले सोझी देखेर
के था मलाइ त्यो हासो भित्र एति ठुलो घात हुन्छ भनेर
मैले बा आमा त्यागेर रोजेको माया ले ढोका दियो,,,,,