Skip to content
Home » Explore Song Lyrics » Annu Chaudhary - Prem Katha Lyrics

Annu Chaudhary – Prem Katha Lyrics

  • by
Read Time:1 Minute, 6 Second

[Lyrics for Annu Chaudhary – Prem Katha]

तिम्रो मेरो प्रेम कथा युगौ युगले सुनी रहोस
इतिहासको पाना भरि हाम्रो नाम बाची रहोस
तिम्रो मेरो प्रेम कथा युगौ युगले सुनी रहोस
इतिहासको पाना भरि हाम्रो नाम बाची रहोस
मरी जन्छ त के भो मर्ने आखिर देह न हो
कल्प कल्प बाची रहने आखिर हाम्रो माया न हो

तिमी रुदा तिम्रो आसु मेरै हातले पुछ्न सकु
तिम्लाई सानु चोट लाग्दा तिम्रो पिडा लिन सकु
मैले फेर्ने सास पनि तिम्रै आसले चल्छ
आधी हुरी चले पनि प्रेमको दियो जल्छ

मृत्यु आइ बाटो छेकोस सिर माथी पाहाड झरोस
अग्नी ज्वाला जली रहोस कालो बादल उडि रहोस
प्रलयको डर छैन दुनियाको भर छैन
तिमी भन्दा प्यारो चिज स्वर्ग पनि छैन