Read Time:1 Minute, 14 Second
[Lyrics for Arjun Kumar – Thahai Napai]
थाहै नपाई यसरी आयौ नजिक
बोकि आयौ सँगै सबै प्रिय
टाढा नजाउ यो मनदेखी
तिमी नै हौ मेरी प्रियसि
टाढा नजाउ यो मनदेखी
तिमी नै हौ मेरी प्रियसि
माया म गर्छु तिमीलाई यती
थाहा छैन कसैलाई यो मलाई जती
माया म गर्छु तिमीलाई यती
थाहा छैन कसैलाई यो मलाई जती
हात तिम्रो थामेकै छु
मैले तिमीलाई चाहेकै छु
हात तिम्रो थामेकै छु
मैले तिमीलाई चाहेकै छु
तिम्रो लागि बेग्लै दुनियाँ सजाउँला
सँगै मिली मायाको गितहरु गाउँला
साथ दिनेछु सधैँलाई
यही कसम खानेछु जुनीभरिलाई
साथ दिनेछु सधैँलाई
यही कसम खानेछु जुनीभरिलाई
थाहै नपाई यसरी आयौ नजिक
बोकि आयौ सँगै सबै प्रिय
टाढा नजाउ यो मनदेखी
तिमी नै हौ मेरी प्रियसि
टाढा नजाउ यो मनदेखी
तिमी नै हौ मेरी प्रियसि