Skip to content
Home » Explore Song Lyrics » Arjun Pokharel - Chupchap Jindagi Lyrics

Arjun Pokharel – Chupchap Jindagi Lyrics

  • by
Read Time:1 Minute, 45 Second

[Lyrics for Arjun Pokharel – Chupchap Jindagi]

को रिसाउला को खुसी होला
कसले राम्रो भन्ला नराम्रो भन्ला,
केही पनि सोचीन मैले,
के पाएँ मैले के गुमाएँ ,
कति फाईदा भयो , कति घाटा भयो
कहिल्यै पनि खोजीन मैले,
खालि खालि थियो मनको पाना, तिम्रै नाउले भरिदिएँ
खालि खालि थियो मनको पाना, तिम्रै नाउले भरिदिएँ
चुपचाप जिन्दगी तिम्रै गरीदिएँ
चुपचाप जिन्दगी तिम्रै गरीदिएँ
चुपचाप जिन्दगी ….

यहाँ इश्वर लाई पनी गाली गर्छ मान्छे
यहाँ आफुलाई मात्र सही ठान्छ मान्छे
म दुनिया को कुरा सुन्दिन, आफ्नो मनको सुन्छु
जिवन सडकमा होस या शिखरमा, आफ्नै सोचमा हिंड्छु
खाली खाली थियो मनको पाना, तिम्रो नाउँ ले भरिदिएँ
खाली खाली थियो मनको पाना, तिम्रो नाउँ ले भरिदिएँ
चुपचाप जिन्दगी तिम्रै गरी दिएँ
चुपचाप जिन्दगी तिम्रै गरी दिएँ
चुपचाप जिन्दगी …

मेरो हिंड्ने बाटो पुरै छेकिएको छ
सास फेर्नै गाह्रो धड्कन रोकिएको छ
म जस्को भरमा थिए, बिस्वास मर्दै गयो
भाग्य कै दोश हो कि, मनमा चोट पर्दै गयो

खाली खाली थियो मनको पाना
तिम्रो नाउ ले भरिदिए
चुपचाप जिन्दगी तिम्रै गरीदिएँ
चुपचाप जिन्दगी तिम्रै गरीदिएँ
चुपचाप जिन्दगी …..