Skip to content
Home » Explore Song Lyrics » Aruna Lama - Pahilo Pahilo Maya Movie Lyrics

Aruna Lama – Pahilo Pahilo Maya Movie Lyrics

  • by
Read Time:51 Second

[Lyrics for Aruna Lama – Pahilo Pahilo Maya Movie]

[भेटिनु छुट्नु त के हो र, संसारको रीत हो
नसम्झ तिमी त्यो मेरो बिदाको गीत हो ]-२

नदिनु त कसैको, जब अन्तै छ मन भने –२
न बढ्नु धोको कामना, पापी रहेछ मन भने
मेरो चोखो प्रेम समाउनु नै त, तिम्रो जीत हो
नसम्झ तिमी त्यो, मेरो बिदाको गीत हो

याद छैन खुशी त केवल म रुन्छु बेस्सरी –२
सम्पूर्ण आफु आफु नै, म हुन्छु त्यस घडी
मेरो लागी यस्ता आँसु नै, जीवन अमृत हो
नसम्झ तिमी त्यो, मेरो बिदाको गीत हो
मेरो लागी यस्ता आँशु नै, जीवन अमृत हो