Read Time:59 Second
[Lyrics for Asha Bhosle – Jhajhalko Liyera Ayecha Sawan]
हो….झजल्को लिएर आएछ सावन, फेरी आँखामा।
हो….झजल्को लिएर आएछ सावन, फेरी आँखामा।
बिर्सिदिने कथा होईन, सावनको गीत।
हार होइन जित मेरो, जीवनको प्रित।
बिर्सिदिने कथा होईन, सावनको गीत।
हार होइन जित मेरो, जीवनको प्रित।
बाँचुन्जेल साथै रहन्छ, जिन्दगानीमा।
हो….झजल्को लिएर आएछ सावन, फेरी आँखामा।
सम्झना नै मेरो लागि, बाँच्ने सार हो।
न तिम्रो न मेरो भयो, सपना साँचो।
सम्झना नै मेरो लागि, बाँच्ने सार हो।
न तिम्रो न मेरो भयो, सपना साँचो।
अल्झिरहन्छ सधै यसै, मेरो मुटुमा।
हो….झजल्को लिएर आएछ सावन, फेरी आँखामा।
हो….झजल्को लिएर आएछ सावन, फेरी आँखामा।