Read Time:1 Minute, 13 Second
[Lyrics for Asha Bhosle – Shawane Jhari Maa]
सावने झरीमा, त्यो गाउँको गोरेटो।
सावने झरीमा, त्यो गाउँको गोरेटो।
छाँया त्यो फेरी फेरी, तिर्सना अनौठो।
सावने झरीमा, त्यो गाउँको गोरेटो।
छाँया त्यो फेरी फेरी, तिर्सना अनौठो।
सावने झरीमा, त्यो गाउँको गोरेटो।
सुन्दर चिनो मायाको, खेल्नेछ मेरो काखमा।
कलिलो हातले छोएको, मायालु आँखा आँसुमा।
सपना देख्छु होला, कहिले त भेट्छु होला।
छाँया त्यो फेरी फेरी, तिर्सना अनौठो।
सावने झरीमा, त्यो गाउँको गोरेटो।
नयाँ किरण आउनेछ,कालो रात ढल्नेछ।
नयाँ रित चल्नेछ, सुख र खुशी बाड्नु छ।
रमाइलो आँगन होला, आँखाको तारा होला।
छाँया त्यो फेरी फेरी, तिर्सना अनौठो।
सावने झरीमा, त्यो गाउँको गोरेटो।
छाँया त्यो फेरी फेरी, तिर्सना अनौठो।
सावने झरीमा, त्यो गाउँको गोरेटो।
सावने झरीमा।