Skip to content
Home » Explore Song Lyrics » Astha Tamang Maskey - Gotta Be Love Lyrics

Astha Tamang Maskey – Gotta Be Love Lyrics

  • by
Read Time:1 Minute, 2 Second

[Lyrics for Astha Tamang Maskey – Gotta Be Love]

घामको न्यानो स्पर्शले आज मलाई उठायो
हावामा अर्कै नयाँ उमङ्ग थियो
सधैंझैको बिहानीमा अनौठो रङ थियो
किन होला
एक्लो मन मेरो उड्न थालेछ
कस्तो गाठो परेम शब्दै आएन
आँखा कुनाबाट तिमीलाई हेरे
मनको ढुकढुकी भित्र तिमीलाई पाए

Its gotta be love.

रातको अध्यारो पनि लाग्यो उज्यालो
जुन र ताराहरु सँग खेल्न रमाइलो
सधैंझैको रातमा सुत् न सकिन
किन होला

एक्लो मन मेरो उड्न थालेछ
कस्तो गाठो परेम शब्दै आएन
आँखा कुनाबाट तिमीलाई हेरे
मनको ढुकढुकी भित्र तिमीलाई पाए

Its gotta be love.

यो माया नै हो

It can’t be this , It can’t be that, no.
It’s gotta be love.
यो माया नै हो