Skip to content
Home » Explore Song Lyrics » Bhakta Raj Acharya – Ek Din Maile Prabhu Sanga Sodhe Lyrics

Bhakta Raj Acharya – Ek Din Maile Prabhu Sanga Sodhe Lyrics

  • by
Read Time:1 Minute, 43 Second

[Lyrics for Bhakta Raj Acharya – Ek Din Maile Prabhu Sanga Sodhe]

आ… दिन मैले प्रभुसङ्ग सोधेँ कसरी शान्ति मिल्छ??
कस्तो कस्तो कर्म गरे पछी
कस्तो कस्तो कर्म गरे पछी
प्रभुको दर्शन मुक्ति मिल्छ
प्रभुको दर्शन मुक्ति मिल्छ
सत्कर्म नभै चित्त शुद्ध हुदैन
चित्त शुद्ध नभै सन्तोष हुदैन
सन्तोष नभै मन स्थिर हुदैन
मन स्थिर नभैकन शान्ति हुदैन
एकदिन…
मोह बासना क्रोध नगैकन कर्म ज्ञान र भक्ती हुदैन
महाज्ञानको तेस्रो आँखा नखुली जिवको मुक्ति हुदैन
एकदिन…

अरुको घातमा माथ घुमाए मन मनको इश्वर हाँस्दैन
अरुको घातमा माथ घुमाए मन मनको इश्वर हाँस्दैन
छ्म छम इश्वर भित्र ननाची शब्दब्रम्हको नाल हुदैन
एकदिन…
शब्दब्रम्ह्को नाल नभैकन ज्ञान बुद्धिको मेल हुदैन
ज्ञान बुद्धिको मेल नभैकन – 2
महाज्ञानको उदए हुदैन
एकदिन…
महाज्ञान को उदए नभैकन जीव यो करदम बन्दैन – 2
हरदम करदम नबने सम्म – 2
हरिहरको दर्शन मिल्दैन
एकदिन मैले प्रभु सङ सोधे कसरी शान्ती मिल्छ
कस्तो कस्तो कर्म गरेपछि प्रभुको दर्शन मुक्ति मिल्छ
प्रभुको दर्शन मुक्ति मिल्छ
एकदिन मैले प्रभु सङ्ग सोधे…।