[Lyrics for Bhakta Raj Acharya – Hami Bhule Chhau]
हामी भुले छौं, धन जन मधले
हामी भुले छौं, धन जन मधले
अन्धो भये छौं शक्ती जुकले
अन्धो भये छौं शक्ती जुकले
उम्म्किन गाह्रो, मोह बदेर
उम्म्किन गाह्रो, मोह बदेर
जनी गर भगवान, मुर्ख बुजेर
हामी भुले छौं, हामी भुले छौं …
महु मेरै, सब चिज भने
महु मेरै, सब चिज भने
गये कती, ती खरानी बन्दै
गये कती, ती खरानी बन्दै
पचुतो भारी बये र आए
पचुतो भारी बये र आए
उमाली अशु, नयन भरीनै
नयन भरी नै …
हामी भुले छौं, हामी भुले छौं …
के छ र म सँग, असु सिवाये
के छ र म सँग, असु सिवाये
टुकुरोको खाली बिसये रतीको
टुकुरोको खाली बिसये रतीको
नमिले भगवान, करुना तिम्रो
नमिले भगवान, करुना तिम्रो
जनम जनम यो ब्एर्थ हुने भो
ब्एर्थ हुने भो …
हामी भुले छौं, धन जन मध ले
अन्धो भये छौं, शक्ती तुजुक ले
उम्म्किन गाह्रो, मोह बदेर
उम्म्किन गाह्रो, मोह बदेर
जनी गर भगवान, मुर्ख बुजेर
हामी भुले छौं, हामी भुले छौं …