Read Time:53 Second
[Lyrics for Bhakta Raj Acharya – Tan Man Bachan Le]
तन मन बचनले प्रभु नाम गाउँ, हरे राम हरे कृष्ण भन्दै रामाउँ
बसी अग्निमा स्वर्र्ण चम्कन्छ धेरै, फसी मोहमा बढ््छ चाहना धेरै
त्यसैले प्रभु द्वन्द यो बुझन पाउँ, सधैँ कृष्ण कृष्ण भनी दिन बिताउँ
सधैँ फूल हास्दछ कांडा माँ झुल्दै, तिमि भित्रै छौ खोजी हिड्छु म डुल्दै
बिपत्ति मा हस्ने म सामर्थ्य पाउँ , गोविंद गोपाल जपि खूब रमाउँ
म हूँ बिंदु भगवन तिमि सिंधु मेरो, म हूँ दास तिम्रो तिमि स्वामी मेरो
म जस्तो छू जे छू अरु के भनउ, सधैँ कृष्ण केशव भनी दिन बिताउँ