[Lyrics for Bharat Sitaula – Aune Salaima]
कति बगाउँ पसिना
यो बिरानो ठाउँमा
यहाँ भन्दा त रमाइलो
आफ्नै घर आँगन
म नेपाल जानेछु
आमालाई भेट्ने छु
म नेपाल जानेछु
आमालाई भेट्ने छु
आउने सालैमा हो हो
आउने सालैमा
आउने सालैमा हो हो
आउने सालैमा
आउने सालैमा हो हो
आउने सालैमा
कस्ता भए होला,साथीसंगी मेरा
उस्तै छ कि बद्लियो मेरो गाउँघर
म नेपाल जाने छु
साथीसंगी भेट्ने छु
म नेपाल जाने छु
साथीसंगी भेट्ने छु
आउने सालैमा हो हो
आउने सालैमा
आउने सालैमा हो हो
आउने सालैमा
आउने सालैमा हो हो
आउने सालैमा
कहिले काहीँ खबर सुन्दा
अत्तालिन्छ मेरो मन
यस्तै गरि बित्दै छ है
परदेशी हाम्रो जीवन
कहिले काहीँ खबर सुन्दा
अत्तालिन्छ मेरो मन
यस्तै गरि बित्दै छ है
परदेशी हाम्रो जीवन
म नेपाल जाने छु
मेरो माटो ढोग्नेछु
म नेपाल जाने छु
मेरो माटो ढोग्नेछु
आउने सालैमा हो हो
आउने सालैमा
आउने सालैमा हो हो
आउने सालैमा
आउने सालैमा हो हो
आउने सालैमा