[Lyrics for Biru Lama – Gorkha Manakamana]
चले सरि आँधी र बेरि
आँधी र बेरि
आयो बैश चार दिशै नहेरी
गोर्खा मनकामना..
झ्याप्पै माया लाई हालम भने नि
ठिक छैन जमाना..
आँधी र बेरि
आँधी र बेरि
आयो बैश चार दिशै नहेरी
गोर्खा मनकामना..
झ्याप्पै माया लाई हालम भने नि
ठिक छैन जमाना
झ्याप्पै माया लाई हालम भने नि
ठिक छैन जमाना
लाम त माया जमाना खराब छ
जमाना खराब छ
नलाम भने बैशले साराप छ
गोर्खा मनकामना..
झ्याप्पै माया लाई हालम भने नि
ठिक छैन जमाना..
जमाना खराब छ
जमाना खराब छ
नलाम भने बैशले साराप छ
गोर्खा मनकामना..
झ्याप्पै माया लाई हालम भने नि
ठिक छैन जमाना
झ्याप्पै माया लाई हालम भने नि
ठिक छैन जमाना
जस्तो हुन्छ खहरे भेल
खहरे भेल
त्यस्तै मन उर्लिन्छ अचेल
गोर्खा मनकामना..
झ्याप्पै माया लाई हालम भने नि
ठिक छैन जमाना
खहरे भेल
खहरे भेल
त्यस्तै मन उर्लिन्छ अचेल
गोर्खा मनकामना..
झ्याप्पै माया लाई हालम भने नि
ठिक छैन जमाना
झ्याप्पै माया लाई हालम भने नि
ठिक छैन जमाना
लाग्छ अचेल कोसंग दिल साटम
कोसंग दिल साटम
कोरिबाटी गरेर दिन काटम
गोर्खा मनकामना..
झ्याप्पै माया लाई हालम भने नि
ठिक छैन जमाना
कोसंग दिल साटम
कोसंग दिल साटम
कोरिबाटी गरेर दिन काटम
गोर्खा मनकामना..
झ्याप्पै माया लाई हालम भने नि
ठिक छैन जमाना
झ्याप्पै माया लाई हालम भने नि
ठिक छैन जमाना