Skip to content
Home » Explore Song Lyrics » Bisham Acharya – Sayarem Lyrics

Bisham Acharya – Sayarem Lyrics

  • by
Read Time:1 Minute, 57 Second

[Lyrics for Bisham Acharya – Sayarem]

राजेश : सायारेम ! सायारेम !
सायारेम ! सायारेम !
घामको न्यानो धरतीको सायारेम
मान्छेको न्यानो हृदयको सायारेम
मुलको माया समुन्द्रै सागरको
मेरो माया हजुरको
घामै कसम हजुरको, जुनी जुनी हजुरको ।
सायारेम ! सायारेम !
सायारेम ! सायारेम !

घामको न्यानो धरतीमा सायारेम
मान्छेको न्यानो हृदयमा सायारेम
मुलको माया समुन्द्रै सागरमा
मेरो माया हजुरमा
घामै कसम हजुरमा, जुनी जुनी हजुरमा ।
सायारेम ! सायारेम !
सायारेम ! सायारेम !

खोला भई बगिजाँदा सागरको लहर हौ – सायारेम
आँधीबेरी चल्दाखेरि छेकिदिने पहरा हौ – सायारेम
राजेश :
जिन्दगीमा तिमी के आयौ
हरियाली बहारै ल्यायौ
अँधेरो रातमा उजेलो भएर
लाखै छ धन्य, पहरै छायौ
सायारेम ! सायारेम !
सायारेम ! सायारेम !

होइ होइ होइहोइ हा, हैया हैया है है हा
होइ होइ होइहोइ हा, हैया हैया है है हा
मिन्छमा : साय साय ! साय साय !
साय साय ! साय साय !
.
कैले बर्खा, कैले हिउँद प्रकृतिको याम यस्तै – सायारेम
दु:खसुख, आँसुहाँसो, जिन्दगीको नाम यस्तै – सायारेम

राजेश
उँधौलीमा बेँसी मैदान हौ
उँभौलीमा मुलै मुहान हौ
ओराली झर्दा खोला र नदीझैँ
उकाली चढ्दा शिरै हिमाल हौ
सायारेम ! सायारेम !
सायारेम ! सायारेम !