Skip to content
Home » Explore Song Lyrics » Deepak Bajracharya – Man Magan Lyrics

Deepak Bajracharya – Man Magan Lyrics

  • by
Read Time:1 Minute, 7 Second

[Lyrics for Deepak Bajracharya – Man Magan]

कल्ले देला धन मलाई कल्ले देला धन
कल्ले देला मन मलाई कल्ले देला मन
कल्ले देला भन मलाई कल्ले देला भन
कल्ले देला घन्चकर लाई माया र जतन
हे आफै हे आफै हे आफै आफै आफै आफै
आफै मनमगन म त आफै मन मगन
मलाई केलाई चाईयो धन म त आफै मनमगन

हे, छैन लोभ सुन चाँदि आफू त पर्यो बाराऐमासे
खाली भए नि हाँदि

कल्ले देला घर मलाई कल्ले देला घर
कल्ले देल भर मलाई कल्ले देल भर
कल्ले देला म जस्तोलाई माया र कदर
हे आफै …

हे, पाखो लागे बैरी सारा मैलाई त सबै आफ्नै लागे आफ्नै न हो नौ डाँडा

कल्ले देला धन मलाई कल्ले देला भन कल्ले देला मन मलाई कल्ले देल भन
कल्ले देला घन्चकर लाई माया र जतन
हे आफै हे आफै हे आफै आफै आफै आफै
आफै मन मगन म त आफै मन मगन ………

Leave a Reply

Your email address will not be published. Required fields are marked *