Read Time:58 Second
[Lyrics for Deepak Bajracharya – Raati]
राती राती अप्ठ्यारो छ दिनमै भेट्नु
सारै गाह्रो लाग्दो रैछ मनलाई छेक्नु
कहिले काहीं त मनको आवाज…
सुनन …….. मुटुको ब्यथा
बुझन …….. मेरो यो कथा सुनन ओ…
दिन भर काट्नै अत्ति गाह्रो छ
बतासिएको मन थाम्न सार्हो छ
भिड भरी हेरेनि तिमी देख्छु म
सायद तिमीले नैभरिएछु म
कहिले काहिं त मनको हतास…
सुनन …….. मुटुको ब्यथा
बुझन …….. मेरो यो कथा सुनन ओ…
चारै तिर देख्दछु छाँया कस्तो यो
मोहनी लागेनी माया होइन यो
पिरतीको जालोनै माया देख्छु म
साएद यो भ्रममै जिउन सक्छु म
कहिले काहीं त मनको आवाज…
सुनन …….. मुटुको ब्यथा
बुझन …….. मेरो यो कथा…. सुनन ओ…