[Lyrics for Deepak Limbu – Dhalkyo Dhalkyo]
ढल्क्यो ढल्क्यो जोवन मेरो तिमी तिरै सानु

बैंसको को बेलैमा सबलाई यस्तै हुँदो रैछ मैले के जानु
पल्क्यो पल्क्यो यो मन मेरो तिमी तिरै सानु
एकै नजरमा माया प्रिती बस्दो रैछ मैले के ठानु
ढल्क्यो ढल्क्यो
आँखामा छायौ मोहनी लायौ मन चोरेउ सुटुक्कै
दिलमा बस्यौ क्या मिठो डस्यौ पारेउ भुतुक्कै
आँखामा छायौ मोहनी लायौ मन चोरेउ सुटुक्कै
दिलमा बस्यौ क्या मिठो डस्यौ पारेउ भुतुक्कै
ढल्क्यो ढल्क्यो जोवन मेरो तिमी तिरै सानु
पल्क्यो पल्क्यो यो मन मेरो तिमी तिरै सानु
बैंसको को बेलैमा सबलाई यस्तै हुँदो रैछ मैले के जानु
पल्क्यो पल्क्यो….
नैना नैना नैना मेरी नैना
रेशम रेशम रेशम हो हो हो
भोकमा तिमी प्यासमा तिमी निदमा तिमी छौ
मुटुमा तिमी धड्कनमा तिमी सासमा तिमी छौ
भोकमा तिमी प्यासमा तिमी निदमा तिमी छौ
मुटुमा तिमी धड्कनमा तिमी सासमा तिमी छौ