Skip to content
Home » Explore Song Lyrics » Deepak Limbu – Jiban Ko Harek Mod Lyrics

Deepak Limbu – Jiban Ko Harek Mod Lyrics

  • by
Read Time:1 Minute, 3 Second

[Lyrics for Deepak Limbu – Jiban Ko Harek Mod]

जीवनको हरेक मोडमा, तिमीले मलाई भेट।
जीवनको हरेक मोडमा, तिमीले मलाई भेट।
म भागे जस्तो गर्छु, तिमी मेरो बाटो छेक छेक।
जीवनको हरेक मोडमा, तिमीले मलाई भेट।

म धेरै टाढा हुन्न, तिमीले मलाई खोज।
तिमीलाई भेटेपनि, तिमीलाई म त छुन्न।
तिम्रै नशालु हाथले, तिमीले मलाई छोउ।
म डराए जस्तो गर्छु, तिमीले आँट मलाई देउ।
जीवनको हरेक मोडमा, तिमीले मलाई भेट।

जब लड्न-लड्न खोजछु, म तिम्रो सामु पुग्दा।
ति कोमल पाखुरामा, तिमीले मलाई थाम।
तिमीले चाहेजति माया, तिमीले मलाई देऊ।
म रिसाए जस्तो गर्छु, तिमीले मलाई फकाऊ।
जीवनको हरेक मोडमा, तिमीले मलाई भेट।

Leave a Reply

Your email address will not be published. Required fields are marked *