Skip to content
Home » Explore Song Lyrics » Deepesh Kishor Bhattarai – Badhai Cha Timilai Lyrics

Deepesh Kishor Bhattarai – Badhai Cha Timilai Lyrics

  • by
Read Time:1 Minute, 12 Second

[Lyrics for Deepesh Kishor Bhattarai – Badhai Cha Timilai]

बधाई छ तिमीलाई, शुभदिनको कामना
बधाई छ तिमीलाई, शुभदिनको कामना
अन्ध्यारोमा ज्योति छर, यही छ मेरो भावना
बधाई छ तिमीलाई, शुभदिनको कामना

नयाँ हुन्छ बिहानि हरेक नयाँ दिनको
शुभकामना छ तिमीलाई तिम्रो जन्मदिनको
नयाँ हुन्छ बिहानि हरेक नयाँ दिनको
शुभकामना छ तिमीलाई तिम्रो जन्मदिनको
पालुवा झै पलाई जाउ सफलताको कामना
बधाई छ तिमीलाई, शुभदिनको कामना

यो खुशीको मौसमा खुशीको छायो तन
जिन्दगीको आरोहमा तिमी सँगै छ मेरो मन
यो खुशीको मौसमा खुशीको छायो तन
जिन्दगीको आरोहमा तिमी सँगै छ मेरो मन
दुबो सरी फैलि जाउ, सुकर्मको कामना
बधाई छ तिमीलाई, शुभदिनको कामना
अन्ध्यारोमा ज्योति छर, यही छ मेरो भावना
बधाई छ तिमीलाई, शुभदिनको कामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *