Skip to content
Home » Explore Song Lyrics » Deepesh Kishor Bhattarai – Pahilo Patra Kholi Hera Lyrics

Deepesh Kishor Bhattarai – Pahilo Patra Kholi Hera Lyrics

  • by
Read Time:1 Minute, 8 Second

[Lyrics for Deepesh Kishor Bhattarai – Pahilo Patra Kholi Hera]

पहिलो पत्र खोली हेर कोरिएका पानाहरु
के के वाचा गरेकी थियौ सम्झि हेर ति कुराहरु
झलझली याद आउँछ बितेका पलहरु
पोल्छ मुटु, दुख्छ घाउ कसलाई देखाउँ यी चोटहरु
पहिलो पत्र खोली हेर कोरिएका पानाहरु…

धेरै पल्ट आयौ गयौ कसम खादैं झुक्याई रह्यौ
दुइ नदि एक हुन्छ भनि न्यानो अंगालो बाँधी रह्यौ
झलझली याद आउँछ बितेका पलहरु
पोल्छ मुटु, दुख्छ घाउ कसलाई देखाउँ यी चोटहरु
पहिलो पत्र खोली हेर कोरिएका पानाहरु…

पहिलो पत्र खोली हेर कोरिएका पानाहरु
के के वाचा गरेकी थियौ सम्झि हेर ति कुराहरु
झलझली याद आउँछ बितेका पलहरु
पोल्छ मुटु, दुख्छ घाउ कसलाई देखाउँ यी चोटहरु
पहिलो पत्र खोली हेर कोरिएका पानाहरु…

Leave a Reply

Your email address will not be published. Required fields are marked *