Read Time:1 Minute, 6 Second
[Lyrics for Deepesh Kishor Bhattarai – Timro Aakhama]
तिम्रो आँखामा हेरें मैले मेरो संसार देखें
तिम्रो आँखामा हेरें मैले मेरो संसार देखें
तिम्रो ह्रिदय भित्र मैले मेरो खुशी पाएँ…
धेरै तारा आकाशमा उज्यालो छर्छ जूनले
धेरै तारा आकाशमा उज्यालो छर्छ जूनले
धेरै हुन्छन् भुलि दिने भुल्दिन्न तिमीलाई त्यो गुणले
तिम्रो ह्रिदय भित्र मैले मेरो खुशी पाएँ…
धेरै फूलहरु माझ तिमीलाई नै रोजिदिएँ
धेरै फूलहरु माझ तिमीलाई नै रोजिदिएँ
त्यहि सबको सामु मैले माया गर्छु भनिदिएँ
तिम्रो ह्रिदय भित्र मैले मेरो खुशी पाएँ…
तिम्रो आँखामा हेरें मैले मेरो संसार देखें
तिम्रो ह्रिदय भित्र मैले मेरो खुशी पाएँ….