Skip to content
Home » Explore Song Lyrics » Ethos Band – Gori Aau Lyrics

Ethos Band – Gori Aau Lyrics

  • by
Read Time:2 Minute, 14 Second

[Lyrics for Ethos Band – Gori Aau]

गोरी आऊ सानु आऊ तिमी मेरो जीवनमा
राखी सकें तिमीलाई मैले मेरो मुटु माझैमा
गोरी आऊ सानु आऊ तिमी मेरो जीवनमा
राखी सकें तिमीलाई मैले मेरो मुटु माझैमा
बुझिदेऊ न गोरी सम्झी देऊ न
अब त मेरो जीवनमा आई देऊ न
आई देऊ न गोरी आई देऊ न
अब त मेरो जीवनमा आई देऊ न

साथमा आऊ न हामी हात समाउन हामी
सँगै बाचौँ न सँगै हाँसौ नरहे पनि
साँचो हो माया मेरो सधै हो छाया तिम्रो
आँखा भरी तिमीनै मुटु भरि माया तिम्रो
I am going crazy you know
So give me your number baby
Com’on baby
नतड्पाउ न अब फेरी

यो आँखाले तिम्रो बाटो हेरी रहेछ
मुटु भरि तिम्रै माया छल्कि रहेछ
यो आँखाले तिम्रो बाटो हेरी रहेछ
मुटु भरि तिम्रै माया छल्कि रहेछ
यो मनले तिमीलाई गोरी बोलाई रहेछ
तिम्रो यादमा आँखा मेरो त्यसै टोलाईरहेछ
बुझिदेऊ न गोरी सम्झी देऊ न
अब त मेरो जीवनमा आईदेऊ न
आई देऊ न गोरी आईदेऊ न
अब त मेरो जीवनमा आईदेऊ न

I like that hot you got mami
Let me reveal what I got for you
You also show what you got for me
हासि देऊ न यता हेरी
I always pray for you
Even when the storm coming
We could have a road running
चाहिदैन कोहि पनि तिमी साथ छौ भने
I know I got this right and
You could be my wife भनी
यो ह्रिदयले तिम्रो साथ खोजी रहेछ
तिम्रो यादमा मुटु मेरो धड्किरहेछ
यो ह्रिदयले तिम्रो साथ खोजी रहेछ
तिम्रो यादमा मुटु मेरो धड्किरहेछ
यो जीवन तिम्रै हो गोरी बुझी देऊ न
मेरो माया तिमी नै हौ सानु सुनी देऊ न

Leave a Reply

Your email address will not be published. Required fields are marked *