Read Time:33 Second
[Lyrics for Ganga Bardhan – Hawa Huree]
ती मिठा पलहरु याद आउँछ मलाई एकान्तमा सधै
समय कस्लाई कुर्छ र
चाहेका कुरा कस्लाई पुग्छ र
आहै लैजाउला हावा हुरीले तिम्रो लजालु जोवनलाई
लै बरि लै
लै बरि लै
डाफे खेल्ने, गुराँस फुल्ने, चाप फुल्ने मेरो देश
आउ है मैया नाचौ न छमछमी
बारुली कम्मर भाचौ न छमछमी हुर हुर
हुर हुर लै