Read Time:1 Minute, 15 Second
[Lyrics for Hemanta Sharma – Aaudai Gara Malati]
आउँदै गर मालती आउँदै गर न
रोधिघरको आँगन आउँदै गर न
आउँदै गर मालती आउँदै गर न
रोधिघरको आँगन आउँदै गर न
मग-मग पिरतीको
मग-मग पिरतीको बासना छर न
आउँदै गर मालती आउँदै गर न
रोधिघरको आँगन आउँदै गर न
लह-लह बेशी धान झुल्यो
लालुपाते तिमी जस्तै फूल्यो
लह-लह बेशी धान झुल्यो
लालुपाते तिमी जस्तै फूल्यो
मनै छुने लाली बोकी
मनै छुने लाली बोकी हाँस्दै झर न
आउँदै गर मालती आउँदै गर न
रोधिघरको आँगन आउँदै गर न
थरी-थरी रंगिचंगी चरी
जोडी मिली उड्छन् वनै भरी
थरी-थरी रंगिचंगी चरी
जोडी मिली उड्छन् वनै भरी
यसै गरि कैले होला
यसै गरि कैले होला हाम्रो मिलन
आउँदै गर मालती आउँदै गर न
रोधिघरको आँगन आउँदै गर न
मग मग पिरतीको
मग मग पिरतीको बासना छर न
आउँदै गर मालती आउँदै गर न
रोधिघरको आँगन आउँदै गर न