[Lyrics for Hemanta Sharma – Abata Dhilo]
अब त ढिलो हुन्छ कि साथी हो
भन्दैन देशले आफै बुझ्नु जाती हो
अब त ढिलो हुन्छ कि साथी हो
भन्दैन देशले आफै बुझ्नु जाती हो
आफु भन्दा धेरै माया यो देशलाई गर्नु छ
एउटै होस् राम्रो काम गरेर मर्नु छ
मान्छेलाई पुग्दैन सम्पत्ति जोडेर
मान्छेलाई पुग्दैन सम्पत्ति जोडेर
नछाडौं आफ्नो देश दुख भो भनेर
हामीले नै हेला गरे कल्ले हेर्छ र
हामीले नै हेला गरे कल्ले हेर्छ र
आमाको मुहार अरु कल्ले फेर्छ र
आमाको मुहार अरु कल्ले फेर्छ र
आमाले जन्माई नि बाबाले हुर्काए नि
आमाले जन्माई नि बाबाले हुर्काए नि
यहि माटो रहेछ नि संसारमा चिनाउने
प्राण जाने बेलामा मात्र हैन नि
प्राण जाने बेलामा मात्र हैन नि
यो देशलाई हर बखत सम्झिन पर्छ नि
यो देशलाई हर बखत सम्झिन पर्छ नि
अब त ढिलो हुन्छ कि साथी हो
भन्दैन देशले आफै बुझ्नु जाती हो
आफु भन्दा धेरै माया यो देशलाई गर्नु छ
एउटै होस् राम्रो काम गरेर मर्नु छ
आफु भन्दा धेरै माया यो देशलाई गर्नु छ
एउटै होस् राम्रो काम गरेर मर्नु छ
एउटै होस् राम्रो काम गरेर मर्नु छ