Skip to content
Home » Explore Song Lyrics » Hemanta Sharma – Maya Priti Lyrics

Hemanta Sharma – Maya Priti Lyrics

  • by
Read Time:1 Minute, 30 Second

[Lyrics for Hemanta Sharma – Maya Priti]

माया प्रिति के हो भन्ने मैले थाहा पाईन
माया प्रिति के हो भन्ने मैले थाहा पाईन
त्यसैले त जिन्दगीमा कैले माया लाईन
त्यसैले त जिन्दगीमा कैले माया लाईन
ए हजुर मैले माया लाईन

माया लाउन दुई मुटुको मिलन हुनुपर्छ अरे
माया लाउन दुई मुटुको मिलन हुनुपर्छ अरे
कैले काहि तै मायामा ऑसु झर्नुपर्छ अरे
कैले काहि तै मायामा ऑसु झर्नुपर्छ अरे
मेरो मन र मुटु मिल्ने मैले कोहि पाईन
त्यसैले त जिन्दगीमा
त्यसैले त जिन्दगीमा
ए हजुर मैले माया लाईन

यै मायाले संसारलाई कैले हसाउनि अरे
यै मायाले संसारलाई कैले हसाउनि अरे
कैले काहि त्यै संसारलाई फेरि रूवाउनि अरे
कैले काहि त्यै संसारलाई फेरि रूवाउनि अरे
जिन्दगीमा हॉसो राम्रो मैले रून चॉहिन
त्यसैले त जिन्दगीमा
त्यसैले त जिन्दगीमा
ए हजुर मैले माया लाईन
ए हजुर मैले माया लाईन
ए हजुर मैले माया लाईन
ए हजुर मैले माया लाईन..

Leave a Reply

Your email address will not be published. Required fields are marked *