Read Time:1 Minute, 24 Second
[Lyrics for Jems Pradhan – Sochnu Dherai Soche]
सोच्नु धेरै सोचे अब
सोच्न केहि सक्दिन
गर्नु धेरै गरे अब
गर्न केहि सक्दिन तिमीलाई
तिमीलाई … तिमीलाई
सोच्नु धेरै सोचे अब
सोच्न केहि सक्दिन
गर्नु धेरै गरे अब
गर्न केहि सक्दिन तिमीलाई
तिमीलाई … तिमीलाई
बद्लियौ तिमी आजकल
समय को रितु झै
धेरै पटक छाडिगयौ
सम्झाइ बुझाइ राखेथे
बद्लियौ तिमी आजकल
समय को रितु झै
धेरै पटक छाडिगयौ
सम्झाइ बुझाइ राखेथे
भन्नु धेरै भने
अब केहि भन्न सक्दिन
बुझ्नु धेरै बुझे अब
बुझ्न केहि चाहन्न
तिमीलाई … तिमीलाई
जे गरे नि सहने गर्थे
तिम्रो मन पगाल्नलाई
को होउ तिमी थाहा थ्यो मलाई
तै पनि स्विकारेथे
जे गरे नि सहने गर्थे
तिम्रो मन पगाल्नलाई
को होउ तिमी थाहा थ्यो मलाई
तै पनि स्विकारेथे
अंगाल्नु धेरै अंगाले
अब अंगाल्न चाहन्न
माया धेरै दिए
अब एक थोपै बाँड्दिन
तिमीलाई … तिमीलाई )x2