Skip to content
Home » Explore Song Lyrics » Kabita Siwakoti – Simple Dimple Lyrics

Kabita Siwakoti – Simple Dimple Lyrics

  • by
Read Time:1 Minute, 42 Second

[Lyrics for Kabita Siwakoti – Simple Dimple]

हेर्दामा सारै सुहाउने
गालामा चट्ट डिम्पल होस
मलाइ माया गर्ने केटी
सोजी सिम्पल होस
ऐलेसम्मै सिङ्गल होस
सोजी सिम्पल होस

कालोमा लामो दारि होस
घुम्नलाइ मोटरगाडि होस
मलाइ माया गर्ने केटो
जिम्मेबारी होस
जागिरे सरकारी होस
जिम्मेबारी होस

लाली पाउडर नलाउने
नेचुरल बिउटि होस
मलाइ माया गर्ने केटी
लास्टै क्युटि होस
घर समाल्ने डिउटि होस
लास्टै क्युटि होस

ऋस्टपुस्ट ज्यान होस
मै तिर नै ध्यान होस
मलाइ माया गर्ने केटो
मेरै फ्यान होस
सब कुराको ग्यान होस
मेरै फ्यान होस

रुपै राम्रो चाइएन
संस्कारी होस
दयालु र मायालु
सबकी प्यारी होस

मान सम्मान भएको
खान्दानी होस
दमिलो र गमिलो
आनिबानि होस

काली होइन गोरी होस
दुब्ली पात्ली लुरी होस
मलाइ माया गर्ने केटी
एक्लि छोेरी होस
सुहाउदो जोडि होस
एक्लि छोरी होस

आटिलो र फुर्तिलो
हेर्दा सारै जेन्टल होस
मलाइ माया गर्ने केटो
लास्टै हेन्सम होस
हेर्दा सारै जेन्टल होस
लास्टै हेन्सम होस

Leave a Reply

Your email address will not be published. Required fields are marked *