Skip to content
Home » Explore Song Lyrics » Mamata Dipbim – Surilo Rukha Sallai Ho Lyrics

Mamata Dipbim – Surilo Rukha Sallai Ho Lyrics

  • by
Read Time:1 Minute, 41 Second

[Lyrics for Mamata Dipbim – Surilo Rukha Sallai Ho]

सुरिलो रुख सल्लाई हो
खोजेको तिम्ले कल्लाई हो
सुसेली हाल्दै डाकेर
बोलाको तिम्ले कल्लाई हो
आउ है माया बस
सुरिलो रुख सल्लाई हो
खोजेको तिम्ले कल्लाई हो
सुसेली हाल्दै डाकेर
बोलाको तिम्ले कल्लाई हो
आउ है माया बस

चिनजान हाम्रो भा छैन
घर बार काह हो थाह छैन
नमानी भन्देउ के झर्को
काह बस्ने तिमि क थरको
आउ है माया बस
चिनजान हाम्रो भा छैन
घर बार काह हो थाह छैन
नमानी भन्देउ के झर्को
काह बस्ने तिमि क थरको
आउ है माया बस
सुरिलो रुख सल्लाई हो
खोजेको तिमीले कल्लाई हो
सुसेली हाल्दै डाकेर
बोलाको तिम्ले कल्लाई हो
आउ है माया बस

लाएर माया पछिलाई
पार्छौ कि तिम्ले अभर
भोलिको दिन सधै नै
बस्नु पर्छ कि रोएर
आउ है माया बस
लाएर माया पछिलाई
पार्छौ कि तिम्ले अभर
भोलिको दिन सधै नै
बस्नु पर्छ कि रोएर
आउ है माया बस
सुरिलो रुख सल्लाई हो
खोजेको तिम्ले कल्लाई हो
सुसेली हाल्दै डाकेर
बोलाको तिम्ले कल्लाई हो
आउ है माया बस
आउ है माया बस
आउ है माया बस