Read Time:1 Minute, 8 Second
[Lyrics for Manoj Thapa Magar – Soltini Hajura]
सोल्टिनी हजुर,
छोटो छ जीवन लामो सम्झना सोल्टिनी हजुर
लाइदिउँ क्यारे जुगजाने माया सोल्टिनी हजुर
छोटो छ जीवन लामो सम्झना सोल्टिनी हजुर
लाइदिउँ क्यारे जुगजाने माया सोल्टिनी हजुर
न्याउली चरी बिरही बनि बनैमा गाइरने
न्याउली चरी बिरही बनि बनैमा गाइरने
हजुरको याद दिनरात भरि मानैमा आइरने
सुख र दुख बाडौला आधा सोल्टिनी हजुर
लाइदिउँ क्यारे जुगजाने माया सोल्टिनी हजुर
फुलको डाली झारेर गयो निस्ठुरी हावाले
फुलको डाली झारेर गयो निस्ठुरी हावाले
यो ज्यान पनि सुकेर गयो हजुरको मोयाले
आँखामा राख्नु मेरो नै छायाँ सोल्टिनी हजुर
लाइदिउँ क्यारे जुगजाने माया सोल्टिनी हजुर
सोल्टिनी हजुर