Skip to content
Home » Explore Song Lyrics » Megharaj Mangrati – Jaba Aayau Lyrics

Megharaj Mangrati – Jaba Aayau Lyrics

  • by
Read Time:1 Minute, 38 Second

[Lyrics for Megharaj Mangrati – Jaba Aayau]

जब आयौ तिमी
जब आयौ तिमी
जब आयौ
यो दिल त्यसै मुस्कुरायो
जब गयौ तिमी
जब गयौ तिमी
जब गयौ
यो दिल त्यसै धोका खायो
जब आयौ तिमी
जब आयौ तिमी
जब आयौ

नतोडौ भन्थ्यौ बाचा
नतोडौ भन्थ्यौ बाचा
नतोडौ भन्थ्यौ बाचा
नतोडौ भन्थ्यौ बाचा
तर आफै तोडेर गयौ
तर आफै तोडेर गयौ
नफोडौ भन्थ्यौ माया
नफोडौ भन्थ्यौ माया
तर आफै फोडेर गयौ
तर आफै फोडेर गयौ
जब गयौ तिमी
जब गयौ तिमी
जब गयौ
आयौ तिमी नाता जोडेर
गयौ फेरी मुटु फोडेर
आयौ तिमी नाता जोडेर
गयौ फेरी मुटु फोडेर
आयौ तिमी नाता जोडेर
गयौ फेरी मुटु फोडेर
आयौ तिमी नाता जोडेर
गयौ फेरी मुटु फोडेर
आयौ तिमी नाता जोडेर
गयौ फेरी मुटु फोडेर

नमोडौ भन्थ्यौ बाटो
नमोडौ भन्थ्यौ बाटो
नमोडौ भन्थ्यौ बाटो
नमोडौ भन्थ्यौ बाटो
तर आफै मोडेर गयौ
तर आफै मोडेर गयौ
नछोडौ भन्थ्यौ साथ
नछोडौ भन्थ्यौ साथ
तर आफै छोडेर गयौ
तर आफै छोडेर गयौ

जब आयौ तिमी
जब आयौ तिमी
जब आयौ
यो दिल त्यसै मुस्कुरायो
जब गयौ तिमी
जब गयौ तिमी
जब गयौ
यो दिल त्यसै धोका खायो
जब गयौ तिमी
जब गयौ तिमी
जब गयौ