Skip to content
Home » Explore Song Lyrics » Prabisha Adhikari – Yo Mero Maan Lyrics

Prabisha Adhikari – Yo Mero Maan Lyrics

  • by
Read Time:1 Minute, 18 Second

[Lyrics for Prabisha Adhikari – Yo Mero Maan]

यो मेरो मन उडेर पुगु भन्छ कहाँ
मायालुको गाऊँमा…
मायालुको गाऊँमा…
यो मेरो मन उडेर पुगु भन्छ कहाँ
मायालुको गाऊँमा…
मायालुको गाऊँमा…

पंक्षी जस्तै उडु भन्छ माथि माथि आकाशमा
बास्ना भई फूलको हराऊँ भन्छ बतासमा
पंक्षी जस्तै उडु भन्छ माथि माथि आकाशमा
बास्ना भई फूलको हराऊँ भन्छ बतासमा
यो मेरो मन उडेर पुगु भन्छ कहाँ
मायालुको गाऊँमा
मायालुको गाऊँमा…

जता जाऊँ चारैतिर उसैलाई खोज्छ नजर
अंगालोमा बाँधी राख्ने जाग्यो मनमा कस्तो रहर
जता जाऊँ चारैतिर उसैलाई खोज्छ नजर
अंगालोमा बाँधी राख्ने जाग्यो मनमा कस्तो रहर
यो मेरो मन उडेर पुगु भन्छ कहाँ
मायालुको गाऊँमा
मायालुको गाऊँमा…
यो मेरो मन उडेर पुगु भन्छ कहाँ
मायालुको गाऊँमा
मायालुको गाऊँमा…
मायालुको गाऊँमा…
मायालुको गाऊँमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *