0 0
Read Time:57 Second

नीलो त्यो आकाशमा, फिजाइ पखेटा तिम्रो
उड्नेछ तिम्रो मन
नीलो त्यो आकाशमा पन्छी बनी ।

सिख्नेछौ धेरै कुरा के हो दुख भनी
अझै आउदैछन् निराशाहरू पनि
तिमी त उडी गयौ निलो आकाशमा
मेरो यो भावना सबै छोडी

अनौठो यो संसर देखि बिउझिएपछि तिमी
फिजाइ पखेटा तिम्रो र उडिजाउ ।

नीलो त्यो आकाशमा , फिजाइ पखेटा तिम्रो
उड्नेछ तिम्रो मन
नीलो त्यो आकाशमा पन्छी बनी ।
ठूलो त्यो आकाशमा , बादलहरूको भीडमा
उड्दैछ तिम्रो मन
बादलहरूको माझ पन्छी बनी

कठिन नै छ उडान
बुझ्दैछु व्यथा त्यो
नमान हार , अघि बड
उज्यालो भविष्य तिर

Lyrics for “Blue Bird (Nepali version) – Naruto Shippuden by Rageshree Rai”

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *