0 0
Read Time:1 Minute, 11 Second

[Lyrics for “Salil Maharjan – Chitta Bujhaunu”]

Verse 1]
निदाउनु कसरी
तिम्रै त्यो तस्बीर नहेरेर
ब्युझीनु कसरी
तिम्रै बारेमा नसोचेर

[Chorus 1]
लै जाउ मलाई
अंगालीएर
तिमी जान्छौं कतै
पश्चिमै तिर

[Verse 2]
सयद नभेटे भए
आशा गर्दिन थे
तर भाग्यले नै
आशा बदल्दै छ

[Chorus 2]
चित्त बुझाउनु कसरी
यो हात खाली छ
दुख लुकाउनु कसरी
यो मनले पोख्दिन्छ

[Verse 3]
मध्यरातमा कुराकानी
गर्दै हाम्रो साथ बित्छ
आकाशको तारा झैँ हामी भेटने दिन
गन्दै हाम्रो साथ बित्छ

[Chorus 1]
लै जाउ मलाई
अंगालीएर
तिमी जान्छौं कतै
पश्चिमै तिर

[Chorus 2]
चित्त बुझाउनु कसरी
यो हात खाली छ
दुख लुकाउनु कसरी
यो मनले पोख्दिन्छ

[Verse 4]
यति मायामा त म
फसि हाले अब कहाँ
जाऊ म तिमीलाई
खोजी आहि रहने छु
तिमी पनि मलाई अब
केहि पनि भनी देउ
साथी हुन सके पो
मत रोई बसे छु

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *