Skip to content
Home » Explore Song Lyrics » Swapnil Sharma – Aparibhasit Lyrics

Swapnil Sharma – Aparibhasit Lyrics

  • by
Read Time:1 Minute, 31 Second

[Lyrics for Swapnil Sharma – Aparibhasit]

भ्रम नै होस् मनको खुसी नै छु म
माया धेरै धेरै गर्छु , तर अर्थ केही छैन

भावनाहरु पोखुँ पनि अधिकार छैन
तर, यो नमान कि भावना नै छैन ।

तिमी कल्पना हौ, बास्तबिकता मा छैनौ
मेरो भ्रम हौ , परिभाषित मैले गर्न सक्दिन
तिमी मेरा, हरेक चाहना अनि बाहना हौ

मेरो मन भित्रका हरेक खुसी हौ
मेरो सपना भरी तिमी तिमी नै छौ
मेरो जीवन भरी तिमी रहनेछौ
मेरो मृत्यु सँ ङ््गै, तिमी पनि मर्नेछौ !

हौ सपना मलाई बिउँझाइदेउन
हौ चाहना तर केही चाहन्न
भ्रम होस तर खुसी नै छु म
यो माया हो तर अर्थ केही छैन

मेरो मन भित्र का हरेक खुसी हौ
मेरो सपना भरी तिमी तिमी नै छौ
मेरो जीवन भरी तिमी रहनेछौ
मेरो मृत्यु सँ ङ््गै ,तिमी पनि मर्नेछौ

भ्रम नै होस मनको तर खुसी नै छु म
अस्पष्ट हुन् उदाशी होस तर
मनका डरलाग्दा ति भावना होलान्
मुटुमा राखीसके तर ।

मेरो मन भित्र का हरेक खुसी हौ
मेरो सपना भरी तिमी तिमी नै छौ
मेरो जीवन भरी तिमी रहनेछौ
मेरो मृत्यु सँ ङ््गै तिमी पनि मर्नेछौ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *